३२ असार २०८३, बिहिबार

बागमती र धोवीखोलामा पानीको बहाब उच्च (तस्वीरहरुसहित)

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । शुक्रबारदेखिको काठमाडौं उपत्यका लगायत मुलुकभर अविरल वर्षा भइरहेको छ । जसका कारण देशभरका नदीमा पानीको बहाब बढेको छ । काठमाडौं उपत्यकाका बागमती र धोवीखोलामा समेत पानीको बहाब बढेकाले नदी किनारमा रहेका बस्तीहरु उच्च जोखिममा परेका छन् । कतिपय बस्तीमा पानी समेत पसेको छ ।