
वीरगञ्ज, १८ असोज । अविरल वर्षाका कारण पर्सास्थित वीरगञ्जको जनजीवन प्रभावित भएको छ । श्रीपुर, पानीट्यांकी लगायतका क्षेत्र डुबानमा पर्ने सम्भावना देखिएको छ । पानीले निकास नपाउँदा घर तथा पसलहरुमा समेत पानी पसेको छ । सडक तथा बजार सुनसान छन् भने आम मानिसको दैनिक गतिविधि असहज भएको छ ।









प्रतिक्रिया