काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
पौडेलले आज मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
अध्यादेश जारी गर्नुअघि राष्ट्रपति र प्रधानमन्त्री सुशिला कार्कीबीच भेटवार्ता भएको थियो ।









प्रतिक्रिया