काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
पौडेल र कार्कीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि प्रधानमन्त्री कार्कीले आजै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), सीआइबी प्रमुख एआईजी डा।मनोज केसीसँग पनि छलफल गरेकी थिइन् ।








प्रतिक्रिया