२१ जेष्ठ २०८३, बिहिबार

जेन-जी आन्दोलनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । जे-नजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको हो । गौरीबहादुर कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्।

जेनजी आन्दोनका क्रममा ७४ जनाको मृत्यु भएको छ।