काठमाडौं, ३१ भदौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा पूर्वमन्त्री दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन्।
२०८१ मंसिरमा तत्कालीन मन्त्री खड्काले तत्कालीन समयमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका घिसिङसँगको विवादका कारण प्राधिकरणमै कार्यकक्ष बनाएका थिए।
मन्त्री बनेलगत्तै घिसिङले उक्त कार्यकक्ष हटाउन आदेश दिएका हुन्।









प्रतिक्रिया