२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री कार्की र भारतीय राजदूत विच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ भदौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज सिंहदरबार गएका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ताको लागि अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

गृह मन्त्रालयको नवनिर्मित भवनमा बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनीहरुबीच भएको कुराकानीबारे थप जानकारी दिइएको छैन । भदौ २४ गतेको जेन जीको ध्वंशपछि सिंहदरबार जलेर तहसनहस भएको छ ।