काठमाडौं, ३१ भदौ । जेन-जी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक पार्टी कार्यालयमा पुगेका छन् ।
उनी आज प्रदर्शनकारीले ध्वस्त बनाएको पार्टी कार्यालयमा पुगेर अवलोकन गरेका हुन् । यस्तै उनले अर्को नयाँ भव्य पार्टी कार्यालय बनाउने घोषणा पनि गरेका छन् ।
तस्वीरहरू–















प्रतिक्रिया