काठमाडौं, ३० भदौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
आज पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयकै रूपमा बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
उनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता उठाउने विषयलाई प्राथमिकता दिएका थिए ।








प्रतिक्रिया