काठमाडौं, ३० भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मध्ये २८ जनाको पोष्टमार्टम सम्पन्न भएको छ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा ४६ शवमध्ये २८ को पोष्टमार्टम भएको हो ।
सात वटा जलेका शवको भने पहिचान हुन सकेको छैन । पोष्टमार्टम हुँदैछ, परिवारलाई बुझाउने प्रक्रिया जारी छ। सम्बन्धित कार्यालयबाट पत्र आएपछि पहिचान सजिलो हुनेछ,” अस्पताल प्रशासनले भन्यो ।
जेन-जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ।









प्रतिक्रिया