काठमाडां, २९ भदौ । महान्यायाधिवक्ता रमेश बडालले राजीनमा दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका हुन् ।
२४ गते जेन-जी आन्दोलन हिंसात्मक भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया