२८ आश्विन २०८३, बुधबार

काठमाडौं उपत्यकाको सडकमा बढ्यो चहलपहल (तस्वीरहरु)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेपाली सेनाले अत्यावश्यक कामका लागि खुकुलो गरेसँगै उपत्यकाको सडकमा चहलपहल बढेको छ । सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कर्फ्यू हटाएको छ भने निषेधाज्ञा जारी राखेको छ ।