३० जेष्ठ २०८३, शनिबार

राज्य व्यवस्था समिति सभापतिका लागि ईश्वरी न्यौपानेद्वारा उम्मेदवारी दर्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० भदौ । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिका लागि कांग्रेसकी ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएलगत्तै उनले राज्य व्यवस्था समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

पार्टीको निर्णय अनुसार उम्मेदवारी दर्ता गराएकी न्यौपानेको प्रस्तावकमा यसअघिका सभापति रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् ।