१३ असार २०८३, शनिबार

सुटकेसमा महिलाको शव प्रकरण : एकजना पक्राउ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ९ भदौ । रौतहटमा सुटकेशमा महिलाको शव फेला परेको घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन । शनिबार गौर नगरपालिका-२ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेसमा फेला परेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।