२९ असार २०८३, सोमबार

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच आज भेटवार्ता हुने भएको छ ।

आज राष्ट्रपति भवन शितनिवासमा ११ बजे भेट हुने कार्यसूची रहेको छ ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् ।

सुआन भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ ।