२९ जेष्ठ २०८३, शुक्रबार

भूमि विधेयक पारित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित भएको हो ।

विधेयकमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका थिए ।

यसैबीच, प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । विधेयकको छलफलबाट माओवादी केन्द्र र रास्वपा भने बाहिरिएका थिए ।