काठमाडौं, १ भदौ । रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख दुई हजारले आवेदन दिएका छन् ।
यो वर्ष भाषा परीक्षाबाट ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्।
जसमा उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण हुनेछन्।









प्रतिक्रिया