२७ असार २०८३, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ ।

अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् भने विधायन व्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछिन् ।