२९ आश्विन २०८३, बिहिबार

‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मुगु ६ साउन । मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ ।

बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकाममा रहेको ‘गफाडी चौर’का रुपमा परिचित बिपी चोक नामाकरण गरिएको हो ।