३१ जेष्ठ २०८३, आइतबार

स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राप्रपामा प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३ साउन । स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बुद्धाचार्य लगायतले राप्रपाको सदस्यता लिएको जानकारी दिए।

उनीहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका सबैलाई अध्यक्ष लिङदेनले स्वागत गरेका हुन्।
स्वागत गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘स्वयम्भुका पुजारी किसन बुद्धाचार्य लगायत स्वस्फूर्त राप्रपाको सदस्यता लिन पार्टी कार्यालय आउनुभएका सबैलाई हार्दिक स्वागत छ।’