११ कार्तिक २०८३, बुधबार

प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राजीनामा दिएका छन् ।

मिश्रले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।