२३ जेष्ठ २०८३, शनिबार

आज रास्वपाले किन गर्दैछ पत्रकार सम्मेलन ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दैछ ।

आज दिउँसो साढे ३ बजे पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

रास्वपाले पत्रकार सम्मेलन गरेर पार्टी सभापति रवि लामिछानेको पक्षमा गरिरहेको हस्ताक्षर अभियानका साथै सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा जानकारी दिन लागेको बताइएको छ ।