२३ असार २०८३, मंगलबार

सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

आज राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

यसअघि घुस डिल प्रकरणमा मुछिएर मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।