२६ जेष्ठ २०८३, मंगलबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।

आज सरकारका प्रवक्तासहित रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले निर्णयहरू सार्वजनिक गरेका हुन् । यसक्रममा गुरूङले मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भएपनि कारबाही हुने स्पष्ट पारेका हुन् ।

नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनको भनाइ छ ।

यस्ता छन् निर्णयहरू–