
काठमाडौं, ३२ असार । सङ्घीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी गरेको आरोप लागेका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग छानबिन विशेष समितिले बयान लिएको छ ।
समितिले आज खतिवडासँग बयान लिएको हो ।
प्रकरणको छानबिनको लागि कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा समिति गठन गरिएको छ ।















प्रतिक्रिया