१ श्रावण २०८३, शुक्रबार

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौं, ३१ असार । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताले घुस प्रकरणमा आज राजीनामा दिएलगत्तै प्रधानमन्त्री ओलीले न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।