११ कार्तिक २०८३, बुधबार

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो ।

अध्यक्ष शरद ओझामाथि छानबिन गर्न मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।