
काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पद दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले कागजात झिकाउन आदेशदिएको हो ।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरी सर्वोच्चमा रिट दायर गरेका हुन् ।








प्रतिक्रिया