३० जेष्ठ २०८३, शनिबार

राप्रपाको संस्थापन इतर पक्ष निर्वाचन आयोगमा

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ आसर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन इतर समूह निर्वाचन आयोगमा पुगेको छ ।

संस्थापन पक्षले गरेको हेरफेरविरूद्व इतर समूह आयोग पुगेको हो । राप्रपाले अनुशासन समितिबाट नवराज सुवेदीलाई हटाउनुका साथै सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको थियो ।

त्यसको विरोधमा इतर समूह आज निवेदन लिएर आयोग पुगेको हो ।