२१ जेष्ठ २०८३, बिहिबार

ग्रामथान गाउँपालिकाका दुईजना वडाअध्यक्ष गाउँ सभाबाट निष्काशित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २७ असार । मोरङको ग्रामथान गाउँपालिकाका दुईजना वडाध्यक्ष गाउँसभाबाट निष्काशित भएका छन् ।

१७औँ गाउँ सभाको तेस्रो बैठकमा अनुशासन भङ्ग गर्ने र अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै वडा नम्बर-७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेष नारायण चौधरीलाई सात दिनका लागि गाउँ सभा बैठकमा सहभागी हुन नपाउने गरी निष्काशन गरिएको हो ।