
काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बस्ने भएको छ ।
आज बसेको कार्यपालिका बैठकमा २९ गते नगरसभा बस्ने निर्णय भएको हो । बैठकमा मेयर बालेन साहले नगरसभाको एउटामात्र एजेण्डा प्रस्तुत गरेका थिए ।
६ महिनापछि कार्यपालिका बैठक बसेको हो यसअघि आजै बसेको बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको थियो ।










प्रतिक्रिया