२१ असार २०८३, आइतबार

वाममदेव गौतम एकीकृत समाजवादीमा जाने निश्चित, माधव नेपालसँग गरे सहमति

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम एकीकृत समाजवादी पार्टीमा जाने निश्चित भएको छ ।

गौतमले एकीकृत समाजवादी पार्टीमा समाहित हुने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको माधव नेपाल र गौतमद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।