२७ जेष्ठ २०८३, बुधबार

पूर्वराजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वराजाको विज्ञप्ति जारी गर्दा ‘श्री ५ महाराजधिराज’ उल्लेख गरेको भन्दै सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको प्रहरीले जानकारी दिएको छ ।