
काठमाडौं, २५ असार । नेपाली कांग्रेस खोटाङका जिल्ला कार्य समिति सभापति विष्णु राई पनि पार्टीबाट निष्काशित भएका छन् ।
पार्टीले उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको हो ।
निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको आरोप उनीमाथि लागेको थियो ।









प्रतिक्रिया