२६ असार २०८३, शुक्रबार

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । जनता समाजवादी पार्टी नेपालले आज केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

आज बस्ने संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने बताइएको हो । पार्टीले यसअघि नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

कांग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेकाले समर्थन फिर्ता लिन लागिएको जसपा नेपालले जनाएको हो ।