५ श्रावण २०८३, मंगलबार

रसुवामा बाढीमा बेपत्ता प्रहरी असईको शव चितवनमा भेटियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ असार । रसुवामा आएको बाढीमा बेपत्ता भएका नेपाल प्रहरीका असईको शव चितवनमा फेला परेको छ ।

टिमुरे खोलाबाट बेपत्ता भएका असई लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा फेला परेको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।