८ असार २०८३, सोमबार

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण दिने समय ७ दिन थप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेकपा एकीकृत समावादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय सात दिन थपेको छ ।

पार्टीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय थप गरहेको हो ।

यसअघि असार १७ गते झाँक्रीलाई पार्टीको केन्द्रीय अनुशासन आयोगका उपप्रमुख बालचन्द्र मिश्रले ३ दिनको म्याद दिएर स्पष्टीकरण सोधेका थिए।