७ असार २०८३, आइतबार

प्रमुख दुई दलका शीर्ष नेताबीच छलफल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुु्ख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए ।

शीर्ष नेताहरूबीच विभिन्न समसामायिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।