
काठमाडौं, २२ असार । विद्यालय शिक्षा विधेयकमा सहमतिका लागि पाँच दिन म्याद थप भएको छ ।
प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई सहमतिका लागि थप ५ दिनको समय दिएको हो ।
आज शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै समिति बैठकमा थप समय माग गरेका थिए ।








प्रतिक्रिया