
सुर्खेत, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला गएका छन् ।
आज बिहा सुर्खेत पुगेका प्रधानमन्त्री दिउँसो हुम्ला गएका हुन् । प्रधानमन्त्री कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला गएका हुन् ।
प्रधानमन्त्री ओली बिहान ११ बजे सुर्खेत आइपुगेका थिए । तर मौसम बिग्रिएपछि दिउँसो बल्ल हेलिकप्टरबाट हुम्लाका लागि उडेका हुन् ।








प्रतिक्रिया