११ कार्तिक २०८३, बुधबार

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल रिहा

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल रिहा भएका छन् ।

चेक बाउन्सको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि अदालतले म्याद थप नगरेपछि उनी गत १९ गते नै रिहा भएका हुन् ।

उनी गत असार १३ गते पक्राउ परेका थिए । पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका उनी थुनामा बस्दै नबसी रिहा भएका हुन् ।