३१ जेष्ठ २०८३, आइतबार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ असार । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।