२० कार्तिक २०८३, शुक्रबार

तीहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । यमपञ्चक अर्थात् तीहारको पहिलो दिन बानेश्वरदेखि तीनकुनेसम्मका सडक तथा आसपासका क्षेत्र झिलिमिली बत्तीले सजिएका छन्।

तिहारलाई स्वागत गर्न विभिन्न स्थानमा राखिएका रङ्गीचङ्गी बत्तीले यहाँको दृश्यलाई थप आकर्षक बनाएका छन्। साँझ पर्दै जाँदा झिलिमिली बत्तीले बानेश्वरदेखि तीनकुनेसम्मको वातावरण तिहारमय बनेको छ।

तस्वीरहरू–