
काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेका छन् ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् ।








प्रतिक्रिया