३० जेष्ठ २०८३, शनिबार

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको शालिक अनावरण

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नागार्जुन नगरपालिका–७ मा निर्माण गरिएको मनमोहन पार्कको उद्घाटन र पार्कमा निर्माण गरिएको मनमोहनको अर्धकदको शालिक अनावरण गरेका हुन् ।