३० जेष्ठ २०८३, शनिबार

सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकहरूको बैठक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । सभामुख देवराज घिमिरेले तीन प्रमुख दलका मुख्य सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुखले आज बिहान १०ः३० बजेका लागि बानेश्वरमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका प्रमुख सचेतकसँग बैठक सकिएपछि सभामुखले छलफल गर्नेछन् ।