२४ जेष्ठ २०८३, आइतबार

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी गौरवकुमार केसीलाई जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हेड क्वाटरको पृतनापतिमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।