२३ असार २०८३, मंगलबार

एमाले सचिवालय बैठक बस्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ ।

एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरिसकेको छ ।