११ असार २०८३, बिहिबार

रास्वपाले कविन्द्र बुर्लाकोटीलाई बनायो महामन्त्री

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।

आज बिहान बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्री बनाउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले हाल कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।