१८ असार २०८३, बिहिबार

काठमाडौंमा भारी वर्षा (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ ।